Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
येशु ख्रिष्टद्वारा हामीमा अाशीष।
येशु ख्रिष्टद्वारा हामीमा अाशीष।
10/22/2024 • 47 minutes, 7 seconds
तपाई नम्र बन्नु होस मति ११:२५-२७
नम्र जिवनले परमेश्वरको राज्यलाई देख्न सकिन्छ ।
10/21/2024 • 37 minutes, 34 seconds
परमेश्वरको निम्ती मुल्य चुकाउनु।
पाईको जिवनमा पहिलो प्राथमिकता के हो? के मुल्य चुकाउनु अाफनो सारा सम्पति र धन उहाँलाई दिनु हो?
10/17/2024 • 45 minutes, 33 seconds
परमेश्वरको वचनको चाहाना गर्नु।
तपाई परमेश्ररको वचन को चाहाना राख्ने विश्वसी बन्नुभएको छ ? के तपाई परमेश्वरको वचन सुन्ने मात्र हुनहुन्छ कि पालन गर्ने विश्वासी हुनहुन्छ?
10/14/2024 • 49 minutes, 26 seconds
परमेश्वरको महिमाको वर्णन गर।
मानिस संसारमा कसरी सृष्टी गरिए? के संसारमा बनिएका थोकहरु अाफै उत्पन्न भएका हुन?
9/20/2024 • 38 minutes, 4 seconds
उजाड जिवनमा उहाँले नयाँ रितु ल्याउनुहुन्छ।
हाम्रो जिवनमा अाईपर्ने समस्यहरुवाट कसरी उहाँले हामीलाई स्थीर पार्नुहुन्छ?
9/18/2024 • 48 minutes, 12 seconds
हाम्रो सेवाले कस्को महिमा हुदैछ ? मानिस वा परमेश्वरको भाग -२ ( हिब्रु १३;१५-१७)
प्रभुलाई चिनेर तपाई अाफ्नो जिवन कुन कुराको लागि खर्चिदै हुनु हुन्छ ? मानिस वा परमेश्वरको लागी
9/16/2024 • 36 minutes, 55 seconds
परमेश्वर चट्टान वा सामार्थ हुनुहुन्छ।
अाज तपाईको सामार्थ र भरोसा कुन कुरालाई बनाउनुभएको छ?
9/11/2024 • 39 minutes, 5 seconds
सेवामा जानुहोस भाग -३ ( मति १०;२६-३१)
सेवामा जानुहोस भाग -३
9/9/2024 • 47 minutes, 41 seconds
तपाईको जिउने शैली अनुसार परमेश्वरको प्रतिफल।
हिजोअाज तपाई को जिउने शैली र जिवनको जिउने तरिका कस्तो छ?के परमेश्वरलाई मनपर्ने जिवन जिउदै हुनुहुन्छ?
9/4/2024 • 40 minutes, 5 seconds
सेवामा जानु होस भाग -२( मति १०;१६-२५)
हामी प्रभुमा नयाँ गरि जन्मिए पछि विस्वासिको सक्ति भन्नु नै सुसमाचार हो जुन समाचारले हामीलाई सन्सारमा गवाई हुन मदत गर्छ ।
9/2/2024 • 48 minutes, 2 seconds
कलवरी को वाटो।
कलवरीको वाटो हिड्दै जादाँ क्रुसको छेउ नपुगुन्जेल दु:खको अनुभव गर्न सक्छौ।
8/30/2024 • 26 minutes, 17 seconds
सेवामा जानुहोस
तपाईको जिवनमा परमेश्वरवाट को वोलावट के हो?के तपाईले अाफनो जिवनमा वोलावट लाई थाहाँ गारिसक्नुभयो?कि पास्टर अगुवावाटको वोलावटलाई पर्खदैहुनुहुन्छ?
8/28/2024 • 45 minutes, 32 seconds
छुतकाराका परमेश्वर (भजनसंग्रह १८:१-१९)
छुतकाराका परमेश्वर ( प्रभुका दास सोबितबाट )
8/26/2024 • 36 minutes, 47 seconds
हाम्रो सेवाले कस्को महिमा हुदैछ म ानिस वा परमेश्वरको ? ( कलस्सी ३:२२-२५)
प्रभुको निम्ति सेवाकाई गर्ने क्षेत्रहरु कति प्रकारका छन ? के सु समाचार सुनाउनु मात्र सेवाकाई हो ?
8/20/2024 • 25 minutes, 14 seconds
येशुमा मात्र सन्तुष्टी। युहन्ना:६:६८
वर्तमान समयमा मानिसहरु संसारका भौतिक कुराहरुमा सन्तुष्टि खोज्छन जुन पाउन कठिन छ।तर जब हामी येशु हाम्रो पापको निम्ती मर्नुभयो र फेरि स्वर्गरोहण हुनुभयो,भनि हामी अात्मामा सन्तुष्ट भई जिउनु नै विश्वसीहरुको विजय हो।
8/16/2024 • 19 minutes, 55 seconds
के परमेश्वर अाफ्नो काममा असफल हुनु भयो ? ( मति २४:२३-२७)
के परमेश्वर अाफ्नो काम बाट असफल भएको व्यक्ति हुनु हुन्छ ? अादम र हव्वालाई बनाउनु भएर उहाँ पछुटाउनु भएको हो ?
8/14/2024 • 33 minutes, 42 seconds
तपाईको जीवनको उदेश्य । (उपदेशक १;१-९)
के तपाई सन्सारमा जिउनुको अर्थ छ? हामी यो सन्सारमा किन जिउछौँ ?
8/9/2024 • 43 minutes, 56 seconds
लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३:१४-२२)
8/2/2024 • 37 minutes, 32 seconds
साहास गर संसारलाई मैले जितेको छु।
मानिसको जिवनमा येशु ख्रिष्टले भन्नुभएझै अनेक संकष्टहरु छन तर हामीले मृत्यु र शैतानका कामहुरु नष्ट भईसकेका छन भनि विश्वास गर्नुनै संसारमा साहास प्राप्त गर्नु हो।
7/31/2024 • 22 minutes
चिन्ताबाट मु्क्त जीवन :भाग:२
अाजकाल धेरै मानिसहरु चिन्ता (Depression) र अात्माहत्या संग संघर्ष गर्छन कसरी हामी यी समस्याहरुवाट मुत्त हु न सक्छौ?
7/29/2024 • 29 minutes, 38 seconds
लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३;१४-२२)
लाओडिसियामा भएको मन्डलिको मनतातो अवस्थाबाट के शिक्षा लिन सकिन्छ ?
7/24/2024 • 26 minutes, 20 seconds
सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५) भाग -२
के जीवनको पुस्तकमा लेखिएको तपाईको नामलाई फेरी हामी बाट हुने पापले मेटाउन सम्भव छ?
7/15/2024 • 32 minutes, 7 seconds
परमप्रभुले सम्हालनुहुन्छ।
परमप्रभुले हामीलाई गरो अवास्थामा मदत गर्नुहुन्छ।
7/12/2024 • 24 minutes, 31 seconds
पबित्र अात्माले भरिएपछि देखिने शक्ति।
हरेक विश्वसी भित्र पवित्र अात्मा हुनुहुन्छ जसले हामीलाई साक्षी हुन मदत दिनुहुन्छ।
7/5/2024 • 23 minutes, 6 seconds
फिलाडेलफियाका मण्डलीलाई लेख ( प्रकाश ३:७-१३)
फिलाडेलफियाका मण्डलीका विस्वासिहरुका मण्डलीका बिस्वासीहरुको प्रभुको वचन प्रतिको विस्वासको स्थिरताबाट आजका मण्डलीहरुले के सिक्न सकिन्छ ?
7/4/2024 • 23 minutes, 25 seconds
च्यतिएको सिफारीस पत्र।
प्रार्थनाको जवाफ रद्द गर्न शैतान दिन रात लागी पर्छन,यसैले प्रभुले दिनुभएको प्रार्थनाको सिफारीस पत्र जोगईराख्नु विश्वासीको शक्ति हो।
6/28/2024 • 12 minutes, 46 seconds
सार्डिसमा भएको मण्डलीको दुतलाई पत ्र ।( प्रकास ३;१-५)
के तपाईको धार्मिकताको वस्त्रले हाम्रो बाहिरी वस्त्रलाई जनाउदछँ ? प्रभूले उहाँको आगमनमा क-कसलाई धर्मिकताको वस्त्र पहिराउनु हुनेछ ?
6/26/2024 • 29 minutes, 18 seconds
थिआटिरामा भएको मण्डली भाग -२) प्रकाश २;१८-२९
बिहानाको ताराको अर्थ के हो ? प्रभू येशूको नाम र लुसिफरको नाममा भिन्नता के पाउन सक्छैैा ?
6/21/2024 • 26 minutes, 55 seconds
बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ।
बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ।
6/19/2024 • 19 minutes, 24 seconds
पबित्र शस्रहरुमा खोजी गर। भाग:२
सबै धर्मशस्रहरुमा उहाँकै वारैमा लेखिएको छ, अब उप्रान्त खोजि गर्नुहो जसमा अन्न्त जिवन राखिएको छ।
6/16/2024 • 20 minutes, 14 seconds
चिन्ताबाट मुक्त जीवन लुका १२:२२ (भाग -१)
हामीलाई लाग्छ कि हामी विश्व ईतिहासमा सबैभन्दा सम्पन्न र उन्नत समाजमा बाचिरहेका छौ तर त्यहाँ धेरै मानिसहरु छन जो डिप्रेशन चिन्ता र आत्महत्या सँग संघर्ष गर्छन जुन हामीले पहिले देखेका छैन ाै ।
6/12/2024 • 25 minutes, 57 seconds
थिआतिरामा भएको मण्डलीको दुतलाई लेखिएको पत्र ( प्रक ाश २:१८-१९)
तपाईमा भएको विस्वासकको जगलाई स्थिर र बलियो गरी राख्नुहोस ।
6/10/2024 • 26 minutes, 9 seconds
किन उहाँलाई नासरत को येशु भनियो?
मानिसले जुन कुरामा आशा देख्दैन त्यहि कुरा मा प्रभुले आशा को काम गर्नुहुन्छ
6/6/2024 • 18 minutes, 58 seconds
प्राणको वास्ता।
मानिसको प्राणको वास्ता गर्नु परमेश्वरको अाज्ञा हो भने अाशीषको अनुभव गर्ने सकिन्छ।
5/29/2024 • 19 minutes, 51 seconds
पर्गामसमा भएको मण्डलीलाई उहाँले कस्तो खाले चेतावनी दिदै हुनु हुन्छ ? भाग -२
गुप्तमा राखिएको मन्ना र सेतो पत्थरको रहस्य के हो ? जुन उहाँले पर्गामसको मण्डलीलाई दिन चाहानु हुन्छ ।
5/27/2024 • 31 minutes, 46 seconds
पाप स्वीकार गर्ने हिम्मत ।
पाप स्वीकार गर्नले उहाँको राज्यको अधिकार प्राप्त गार्ने हिम्मत मिल्छ।
5/24/2024 • 22 minutes, 7 seconds
पर्गामसमा भएको मण्डलीलाई उहाँले कस्तो खाले चेतावनी दिदै हुनु हुन्छ ?
5/20/2024 • 28 minutes, 51 seconds
मिलापले अविशेक तर्फ डोहोरयाउछ।
हाम्रो अात्मिक उन्नति र मण्डली वृध्दि को निम्ती मिलाप को किन अवशेक छ? के परमेश्वरको वचनले पनि यहि सिकाउदैन र?
5/17/2024 • 16 minutes, 52 seconds
स्मर्नामा भएको मण्डलीको दुतलाई लेख (प्रकाश २:८-११)
स्मार्नाको कष्ट भोगाईबाट हामीले के सिक्न सक्छाै ? के हामी अन्निम सम्म नै बिस्वास योग्य बन्न सकिन्छ होला ?
5/15/2024 • 20 minutes, 35 seconds
आमाहरुलाई जोखिम ( हितोपदेश १०;१)
हरेक आमाहरुलाई मुर्ख छोराहरुले जोखिममा पार्छ ।
5/13/2024 • 28 minutes, 31 seconds
एफेससमा भएको मण्डलीका दुतलाई पत्र (प्रकास २:१-७) भाग -२
एफेससमा भएको मण्डलीलाई लेखिएको पत्र
5/10/2024 • 18 minutes, 27 seconds
कुन कुराले हाम्रो बिस्वासलाई स्थीर गराउछ?
धेरै मानिसहरुको विचारमा स्वतन्त्र हुन शक्ति मा नजर लगाउदछन,तर प्रभुको वचन अनुसार स्वतन्त्र सत्यतामा प्रकट भएको छ।
5/8/2024 • 18 minutes, 13 seconds
परिस्राम गर्नेहरुको हाथ।
सामन्य रुपमा गरिवीपना र प्रसस्ताको उच्च कारण के-के हुन?के धनीहरुसंग चिन्ता छैन के गरिवीहरुसंग मात्र चिन्ता हुन्छ?
5/6/2024 • 33 minutes, 36 seconds
एफेससमा भएको मण्डलीका दुतलाई पत्र (प्रकास २:१-७)
एफेससमा भएको मणडलीको दुतलाई किन यो पत्र लेख्नु आवस्यक थियो ?
5/3/2024 • 20 minutes, 58 seconds
प्रेमको गोढमेल गर।
प्रेमको गोढमेल गर्नले सुक्खा ह्रदयमा जिवनको नदी बग्दछ।
4/29/2024 • 19 minutes, 49 seconds
चाँडै हुन अाउने कुराहरु (प्रकास १;१-३)
जब दुलहा अाउनु हुन्छ तपाई कस्तो अवस्थामा भेटाउनु हुन्छ ? के तपाई अाफ्नो दुलहालाई भेट्न तयारी हुनु हुन्छ ?
4/24/2024 • 23 minutes, 17 seconds
हामीले कसरी उपवास बस्नु पर्छ ? (लूका ५;३३-३९ र मति ६:१६-१८)
के ईसाइहरु उपवास बस्नु पर्छ ? कि पर्दैन ? उपव ास बस्नुको कारण र तरीका बाईबल अनुसार के छ ?
4/8/2024 • 29 minutes, 35 seconds
ब्यर्थताको धन हरु (हितोपदेश १०:१-३)
केले हामीलाई धनी बनाउँछ ? के पैसाले वा ईज्जतले धनी बनाउँछ ? के यि सबै कुरामा पैसाले सन्तुष्त दिन सक्छ ? अाज यि नै बिषयमा सिक्ने छौ ।
4/1/2024 • 27 minutes, 11 seconds
तपाई अाफैले अाफैलाई बुद्दीमान बनाउन सक्नु हुन्न भाग -२
बुद्दी काहाँ बाट पाउन सक्छौ ?
3/27/2024 • 23 minutes, 16 seconds
बुद्धिको मुख्य श्रोत
बुद्दि कहाँबाट हामी पाउन सक्छौ ? र बुद्दिमानी हुनलाई कसरी हाम्रो चरित्र परिवर्तन गर्न सक्छौ ?
3/27/2024 • 30 minutes, 26 seconds
बुद्धिको भोज। (भाग:२)
हाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?
3/26/2024 • 17 minutes, 3 seconds
पवित्र अात्मा ढुकुरको रुपमा अाउनुभयो।
पबित्र अात्मा हाम्रो ह्रदय भित्र ढुकुरको रुपमा वास गर्नुभएको छ।
3/8/2024 • 19 minutes, 42 seconds
प्रकाश को पुस्तकवाटको प्रवचन (भाग २)
येशु ख्रिष्टको प्रकाश के हो?उहाँले यो प्रकाश कसलाई दिनुभयो?के प् रकाशमा दिएको भविष्यवाणीका वचनहरु वास्तविक हुन कि काल्पनिक मात्र?
3/6/2024 • 12 minutes, 48 seconds
बुद्धि को भोज।
हाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?
3/4/2024 • 25 minutes, 46 seconds
प्रकाशको पुस्तक को परिचय प्रकाश:१:१-८
बाईबाल को अन्तिम पुस्तक अर्थात प्रकाश को पुस्तकले कसरी हाम्रो वर्तमान र भविष्यको घटनाहरुलाई दर्शाउदछ?परिचय वाट हेर्नेछौ।
3/1/2024 • 15 minutes, 3 seconds
आत्माको खडेरी पर्नु अधि जोहो गरी राख्नुहोस ।
आत्माको खडेरी पर्नु अधि जोहो गरी राख्नुहोस ।
2/28/2024 • 15 minutes, 56 seconds
५ वटा मुकुटहरु:(पाचौ) अान्नद को मुकुट। भाग:५(Crown Of Rejoicing)
के तपाई पनि त्यो अान्नद को मुकुट पाउन उत्साहित हुनुहुन्छ?के तपाई को ह्रदय त्यो मुकुट पाउन तयारी वनाउनु भएको छ?
2/23/2024 • 13 minutes, 45 seconds
बुद्धि को चिच्चाहाट। हितोपदेश:८:१
के तपाईको जिवन क्रमबद्ध छैन?के संसार भद्रगोलमा हराएको जस्तो देखिन्छ?यदि छ भने सम्झनुहोस बुद्धिले हामीलाई बोलाउँछ्।प्रश्न यो हो कि के हामी बुद्धिको स्वरलाई चिन्न सक्छौ कि सक्दैनौ?
2/19/2024 • 22 minutes, 57 seconds
आत्मामा कसरी स्वर्ग देख्न सकिन्छ ? (कलस्सी ३:१-३)
शारिरिक स्वभावमा मरेकाहरुले आत्मामा स्वर्गको अनुभव गर्न सकिन्छ जहाँ ख्रीष्ट पिताको दाहिने हातमा बस्नु भएको छ ।
2/19/2024 • 26 minutes, 52 seconds
अमेल को बीऊ छर्ने गम्भीरता।
के तपाईको परिवार अथवा मण्डली वा साथीहरुको बीचमा झगडाहरु अथवा फाटोहरु उठेको छ?यि झगडाहरु र फाटोहरु अाफै-अाफैमा हुदैनन,यि काहँावाट अाएको र कसरी त्याग्ने यसको वारेमा अाज हामी सिक्नेछौ।
2/12/2024 • 35 minutes, 55 seconds
५ वटा मुकुटहरु:(चौथो) महिमा को मुकुट। भाग:४(Crown Of Glory)
महिमाको मुकुलाई कसले पाउन सकिन्छ ? के हामी सबै यस मुकुटलाई पाउन योग्यका छौ ? कि यो सिमित व्यक्तिको लागि मात्र हुन ?
2/9/2024 • 19 minutes, 9 seconds
जिवनको रुखलाई छुने चाहाना।
जसरी अदनको वगैचामा अात्मा मरेर शरीर वाच्यो । त्यसरीनै ख्रीष्ट येशुमा शारिरमा मरेर अन्न्त अात्मा मा वाच्न सकेका छौ।
2/5/2024 • 19 minutes
५ वटा मुकुटहरु:(तेस्रो) धार्मिकताको मुकुट। भाग:३(Crown Of Righteousness)
धार्मिकताको मुकुट कसको निम्ती राखीएको हो?धार्मिकता को मुकुट के हो?
1/31/2024 • 17 minutes, 20 seconds
कमिलाबाट शिक्षा (हितोपदेश ६:६-११)
अल्छेपनका जोखिमहरु के के हुन ? र कसरी हामी अल्छेपन त्याग्न सक्छौ ?
1/29/2024 • 19 minutes, 48 seconds
जब उद्धारताले राम्रो सम्बन्ध बिगार्छ । हितोपदेश ६:१-५
कसैलाई रिण दिनु गलत होईन तर बुद्धिमानी भएर दिए नौ भने सम्बन्ध राम्रो हुदैन ।
1/26/2024 • 25 minutes, 3 seconds
यौनको सम्बन्धमा परमेश्वरको योजना के छ ? हितोपदेस ५ :१५-२३
के यौनको सम्बन्ध खराब वा पाप हो?के हामी निर्दोष मन साथ यौनको सम्बन्धमा आनन्द लिन सक्छौँ ?
1/15/2024 • 20 minutes, 30 seconds
सम्बधको खतरा र आनन्द हितोपदेश ५':१-१४
के भखरै कुनै केटा वा केटी म माया गर्छ भनेर भनेको छ ?कसरी त्यो माया असल वा खराब भनी छुट्यान सकिन्छ ?
1/12/2024 • 27 minutes, 55 seconds
जहाँ हाम्रो मन त्यहा हाम्रो चरित्र हितोपदेश ४:२०-२७
के तपाईको जीवनमा कुनै बानि छ जसलाई त्याग्न तपाईलाई निकै गाह्रो भएको छ आज हामी यस podcast मा ब्यवाहारिक शिक्षा सिक्नेछैा। र परमेश्वरलाई महिमा दिनेछैा ।
1/8/2024 • 21 minutes, 48 seconds
शिक्षा दिने र ग्रहण गर्ने । हितोपदेश ४:१-५
के तपाईको बच्चाहरुको लागि चिन्ता गर्नु भएको छ ? वा किन तपाईको बच्चाहरुले तपाईको कुरा सुन्न चाहादैन ? आजको podcast मा हामी आफ्ना बच्चाहरलाई कसरी शिक्षा दिन र सिकाउन सकिन्छ भन्ने बारे सिक्नेछौ ।
1/5/2024 • 28 minutes, 59 seconds
परमेश्वरको प्रेमीलो ताडना्। हितोपदेश:३:११-१२
हामीले किन परमेश्वरले दिनुभएको ताडना र शिक्षालाई सकरत्मक तरिकाले हेर्नुपर्छ?
1/1/2024 • 23 minutes, 30 seconds
५ वटा मुकुटहरु:(दोस्रो) अानन्दको मुकुट। भाग:२( The Crown Of Rejoice)
के तपाई अाज यस संसारको अानन्द,शान्ति र मुक्ति को पर्खाईमा हुनुहुन्छ? के तपाईले पाउनसक्नुभयो? तर के तपाई विश्वास गर्नसक्नुहुन्छ हाम्रो निम्ती अानन्दको मुकुट राखिएको छ?
12/29/2023 • 14 minutes, 54 seconds
वचनलाई ह्रदयमा जन्म दिनु।
के तपाईले अाफनो जिवनमा परमेश्वरको वचनलाई जन्म दिनुभएको छ? उहाँको वचनलाई कसरी जन्म दिनसकीन्छ?
12/13/2023 • 16 minutes, 54 seconds
भेडा र गोठालो बीचको सम्बन्ध।
परमेश्वरले हरेक मण्डलीमा भेडा र गोठालो बीच को समबन् धझै सुरक्षा र मिलाप को चाहाना गर्नुहुन्छ।
12/8/2023 • 22 minutes, 40 seconds
५ वटा मुकुटहरु:(पहिलो) नाश नहुने मुकुट।(ख)भाग:१( The Imperishable Crown)
ईतिहास देखिनै धर्मशास्रहरु निस्की अाएका छन, र ति शास्रहरुमा खोजि गर्दा मुक्तिदाता येशुलाई नै भेटाउन सकिन्छ।
11/24/2023 • 14 minutes, 40 seconds
उपवास के हो?( भाग:३)
उपवास,प्रार्थना र विश्वास वीचको भिन्नताहरु। मर्कुस ९:२९ अनुसार उपवास को प्रार्थनामा मात्र ठुलो शाक्ति छ?
11/17/2023 • 32 minutes, 41 seconds
उपवास के हो?( भाग:२)
उपवास र प्रार्थना नै किन? मर्कुस ९:१४-२९ अनुसार येशुले के शिक्षा दिनचाहानुभएको थियो?सन्दर्भलाई विचार गरौ।
11/13/2023 • 35 minutes, 46 seconds
उपवास के हो?( भाग:१)
हामीले उपवास (Fasting) बस्नुपर्छ? उपवास किन बस्ने ? के उहाँले हामीलाई उप वास बस्ने अादेश दिनुभएको हो ?
11/7/2023 • 35 minutes, 3 seconds
परमप्रभुमाथी भरोसा राख्न े मानिस बुद्धिमान हो।
के तपाई पनि संसारको मानिस र भौतिक कुराहरुमाथी भरोसा राख्ने मानिस बन्दै हुनुहुन्छ कि? अाज को वचन सुनेर अाफनो ह्रदयलाई मुल्यांकान गारौ।
11/3/2023 • 21 minutes, 57 seconds
पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-३
पबित्र अात्मा हाम्रो वकिल र प्रतिरक्षक।
10/27/2023 • 25 minutes, 5 seconds
पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-२
तपाईलाई सल्लाहकारको किन खाचो छ?के तपाईको सल्लाहकार विश्वासयोग्य छ?
10/13/2023 • 30 minutes, 17 seconds
परमप्रभु को अावाज । युहन्ना १०:२७
अाज हामी कसको अावाज मा भरोसा गर्देछौ?
10/9/2023 • 19 minutes, 9 seconds
पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-१
पबित्र अात्मा भएको व्यक्तिहरुमा कस्तो गुणहरु र चित्रणहरु हुन्छ वा हुनुपर्छ?
10/5/2023 • 25 minutes, 41 seconds
पवित्र आत्मा भाग -११ (१ कोरिन्थी१२:१३)
के तपाईले पबित्र अात्माको बप्तिसमा पाउनुभयो? अथवा के हामीलाई पबित्र अात्माको बप्तिसमा पाउन विशेष दिन र समयको अवशेकता पर्छ ? पबित्र अात्माको बप्तिस्मा भनेक ो के हो?
9/29/2023 • 30 minutes, 5 seconds
के हामीले फेरी आफ्नै मुर्तिहरु बनाउन थाल्यो ?
वर्तमान समयमा मण्डलीहरुमा विभिन्न प्रकारका मुर्तिहरु खडा भईरहेको छ जब हामी त्यो मुर्तिहरुलाई भत्काउछोै तब ख्रीष्टको शरीरको पु््र्ण निर्माण भएको हुन्छ ?
9/25/2023 • 22 minutes, 37 seconds
पवित्र आत्मा भाग -१० (प्रेरित १८:२५-२९)
अपोल्लोस पबित्रशस्त्रहरुमा निपुर्ण र सामार्थि व्यक्ति भएतापनि,उसले किन केवल युहन्नाको बप्तिस्मा मात्र जानेका थिए?अथवा के उ पबित्र अात्मा र येशु ख्रिष्टको को बलिदान लाई जानेका व्यक्ति थिए? अाउनुहोस हामी संगै अाजको प्रवचन सुनेर बुज्नेछौ।
9/21/2023 • 28 minutes, 24 seconds
फेरि जीवित हुनु भनेको के हो?
कैयु पटक हामीलाई पनि फेरि जीवित हुनुभनेकोमा संखा अाऊन सक्छ। त्यस्तो अावस्थामा जब हामीले येशु खीष्टले देखाउनुभएको जीवित अाशापन लाई थाहा गार्छेौ हाम्रो अात्माले विश्राम पाउँदछ।
9/9/2023 • 23 minutes, 14 seconds
पवित्र आत्मा भाग -८ (प्रेरित २:१-१३)
पवित्र आत्मा तपाई हामी भित्र हुनु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?
8/24/2023 • 18 minutes, 48 seconds
पवित्र आत्माको भाग -८ (प्रेरित २:१-१३)
पवित्र आत्मा तपाई र म भित्र वास गर्नु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?
8/22/2023 • 18 minutes, 48 seconds
पवित्र आत्माको भाग -७ (प्रेरित २:१-१३)
पवित्र आत्मा तपाई हामी भित्र हुनु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?
8/21/2023 • 18 minutes, 39 seconds
पवित्र आत्माको भाग -६(प्रेरित २:१-१३)
नयाँ करारका विस्वासिहरुले कसरी पवित्र आत्माको महसुस गरे ? पेन्टेकोस्तको दिनमा पवित्र आत्मा पाउनुको उदेश्य के थियो ?
8/18/2023 • 34 minutes, 12 seconds
प्रभु येशु ख्रीष्टले दिनुभएको अख्तीयार।
हामीले उहाँद्वारा पाएको अधिकार संसारमा सुसमाचारलाई प्रकट गर्ने माध्याम हो,ताकि अच्चम को कामलाई मात्र प्रथामिकता राख्नू हो।
8/14/2023 • 22 minutes, 16 seconds
पवित्र आत्माको भाग -५ (भ.स१३९:७-१०)
के पुरानो करारमा बिस्वासिहरुले पवित्र आत्मा पाएका थिए ? उनीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ?
8/10/2023 • 23 minutes, 39 seconds
पवित्र आत्माको भाग -४ (भ.स१३९:७-१०)
के पुरानो करारमा बिस्वासिहरुले पवित्र आत्मा पाएका थिए ? उनीहरुले पवित्र आत्मालाई कस री महसुस गर्दथे ?
8/10/2023 • 28 minutes, 34 seconds
पवित्र आत्मा भाग -३ (भ.स १३९:७-१०)
पुरानो करारमा विस्वासीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ? पुरानो करारमा के पवित्र आत्मा हुनुहुन्थ्यो ?
7/31/2023 • 26 minutes, 54 seconds
परमेश्वरको सन्तान भएको चिन्ह।
धेरै पटक प्रभुमा रहेरमा पनि प्रभुको सन्तान होकि होईन भनेर प्रश्न अाउँदछ,तर अाज यि गुणहरुले परमेश्वरको सन्तान हो भनि प्रमाण गरीदिन्छ।
7/28/2023 • 26 minutes, 32 seconds
पवित्र आत्मा भाग -२ (१- युहन्ना ५:७
के त्रिएक परमेश्वर सत्य हो ? बाईबलमा काहाँ पाउछौ मानिसहरुले र झुटा शिक्षाहरुले कसरी ब्याख्या गरेको छ ?
7/26/2023 • 33 minutes, 9 seconds
सेवाकाई कसले गर्न सक्छ?
प्रभुमा मुक्ति पाएकाहरु सवैले प्रभुको सेवाकई गर्न सक्दछन।तर विशेष सेवकहरुमा सेवाकई गर्ने छुट्टै अात्म भएको हुन्छ।
7/21/2023 • 23 minutes, 2 seconds
पवित्र आत्मा भाग -१ युहन्ना १४: १६-२६
तपाईले पवित्र आत्मालाई कसरी महसुस गर्नु हुन्छ ? के विस्वासीमा पवित्र आत्मा अस्थाई रुपमा वास गर्नु हुन्छ कि स्थाई रुपमा वास गर्नु हुन्छ ?
7/17/2023 • 26 minutes, 56 seconds
पावल को प्रेरितपनको प्रमाण के छ?
यदि कसैले तपाईको जिवनको बारेमा लेख्नुहुन्छ भने, साच्चै तपाई येशु ख्रीष्टको चेला हो भनि के प्रमाण दिन सक्छन?
7/7/2023 • 20 minutes, 53 seconds
अात्मको किसिम जान्नुहोस।
अात्म कति प्रकारका हुन्छन र अात्मको प्रकारहरु के हुन?
7/5/2023 • 22 minutes, 59 seconds
के परमेश्वरले हाम्रो दु:ख देख्नु हुन्न ?
के विस्वासीको जीवनमा दु :ख कष्टहरु पापको कारणले आएको हो ?
7/4/2023 • 33 minutes, 54 seconds
मानिसवाट होईन परमेश्वरवाट पठाएको हो।
जब मानिसले हाम्रो विरोधमा अारोप लगाउछन हामी कस्तो प्रतीक्रिय दिन सक्छौ?के हामी अाफैले पुरा गरेको वोलावटले उत्तर दिन्छ कि दिदैन?
6/30/2023 • 19 minutes, 1 second
परमप्रभूले अाफनो जनहरुलाई उत्तम अाशीष दिन चाहानुहुन्छ।
परमेश्वरले अाफनो पवित्र जनहरुलाई असल कुरा नदिई राख्नुहुन्न।
6/26/2023 • 22 minutes, 29 seconds
प्रमाण खोज्ने मानिसहरु।
के तपाई एउटा विश्वसी हुनुहुन्छ,तपाईसंगा प्रमाण के छन?के ईसाई बन्नु मात्र काफी छ? कि साचो विश्वसी हुनलाई अरु प्रमाणहरु को अवशेकता छ?
6/13/2023 • 22 minutes, 18 seconds
नरक भाग - २ (ख)
के हामी बिस्वासीजनहरुको मरण पछि अब्राहमको काखमा हुनेछैा कि स्वर्गमा हुनेछैा ?
6/5/2023 • 21 minutes, 11 seconds
दिनको लागि परमेश्वरको योजना भाग -२ ( लुका ६ : ३८)
पुरानो करारमा परमेश्वले दिने बारेमा भन्नु भएको थियो ? उनीहरु कति प्रतिशतबाट उँहालाई दिनुपर्थो ?
5/30/2023 • 33 minutes, 56 seconds
नयाँ गारि जन्मिएका मानिसका निम्ती तालिम।
नयाँ गारि जन्मिएका मानिसहरुलाई उहाँले ईशवरिय भक्तिमा तालिम दिनुहुन्छ।
5/29/2023 • 20 minutes, 24 seconds
नरक भाग -२
के हाम्रो मृत्यु पछि हामी अब्राहामको काखमा हुन्छाै ? स्वर्ग र अब्राहामको काखको बीचमा भिन्नता के छ ?
5/26/2023 • 32 minutes, 10 seconds
दिनको लागि परमेश्वरको योजना भाग -१( लुका ६ : ३८)
के परमप्रभुले हामीलाई दिनु भएको रुपैया पैसाको आषिसमा हामी उहाँलाई दिन ईच्छुक भएका छाै ?
5/24/2023 • 24 minutes, 38 seconds
परमप्रभुको नाउँ जान्नुमा विश्वसीहरुलाई छुटकारा छ।
उहाँको नाउँ जान्नुले मानिसहरुले सृष्टिकर्तको अधिकारलाई प्राप्त गर्न सक्छौ।
5/19/2023 • 21 minutes, 18 seconds
नरक के हो? भाग-१
हरेक मानिस जातिले सोधिने एउटा प्रश्न के नरक वास्तविक छ? र यसको वास्तबिक ठाउँ कहाँ छ ?
5/17/2023 • 20 minutes, 56 seconds
परमप्रभुले लैजाने बाटोमा कसरी साहस प्राप्त गर्ने ?
आखाले नदेखिएको बाटो भएर जादा पनि उहाँ मा राखिएको विस्वासले हामीलाई साहस प्राप्त हुन्छ ।
परमप्रभुको मण्डलीलाई मानिसको आफ्नै बुद्दिले प्रयोग गरेर अघि बढनु गलत हो । हरेक प्रभुका जनहरुले प्राथना सहित छनोट गर्नु असल हुन्छ ।
5/8/2023 • 28 minutes, 20 seconds
परमेश्वरलाई पछ्याउदै अघि बढ्ने जिवन।
परमेश्वरलाई पछ्याउदै अघि बढ्ने जिवन। कस्तो हुनुपर्छ? र उहाँलाई पछ्याऊनु को मुख्य कारणहरु के होला?
5/2/2023 • 23 minutes, 55 seconds
परमेश्वरबाट चुनिएको अगुवा र मानिसबाट चुनिएको अगुवा भाग -१
परमेश्वरबाट चुनिएको अगुवाको गुणहरु कस्तो हुनुपर्छ र मानिसबाट चुनिएको अगुवाहरुको गुणमा कस्तो भिन्नता हुन्छ ?
4/28/2023 • 38 minutes, 7 seconds
पबित्र जनहरुको साहेताको खाचो।
हामीलाई पबित्र जनहरुबाटको साहेता किन चाहिन्छ? किन हामीले एक अर्कको खाचोमा साहेता दिनुपर्छ? अाऊनुहोस अाज हामी परम ेश्वरको वचन बाट हेर्नेछौ।
4/21/2023 • 16 minutes, 41 seconds
World Mission Society (Church of God ). Part 3
अहिले यो समयमा धेरै झुटा शिक्षाहरु दिन दिनै बढि रहेको छ । हामीले पाएको शिक्षालाई बलियो गरि समाति राख्नु आवास्यक छ । नत्र कुनै बेला हामीलाई बिस्वासबाट भड्काउन सक्छ।
4/19/2023 • 34 minutes, 21 seconds
आत्मिकि हतियार धारण गर एफेसि ६;१०-१३
सन्सार माथि जय प्राप्त गर्नको लागि हामी विस्वासीहरुलई दैनिक जिवनमा आत्मिक हतियार उठाउन आवस्यक छ ।जुन हतियारले सैतान सित युद्ध गर्न सक्छैा ।
4/17/2023 • 32 minutes, 47 seconds
शैतान नाउँको कसरी प्रयोग गार्ने ?
शैतान नाउँको कसरी प्रयोग गार्ने ? र के अनविश्वसीलाई शैतान भनेर उच्चारण गर्नु मिल्छ?
4/7/2023 • 20 minutes, 52 seconds
किन धेरै "ख्रीष्टियानहरु" (ईशईहरु) नरकमा हुनेछन होला?
के सबै ईशईहरु स्वर्ग जान्छन होला? कि सिमित मात्र जान सक्छन?
4/3/2023 • 34 minutes, 2 seconds
आत्मिक हतियार विस्वासको ढाल उठाऊ ऐफिसि ६:१६
विस्वासको हतियार दुस्टको लागि सबै भन्दा समर्थ दिने ठुलो हतियार हो ।जसले सबै अग्निवान निभाउन सक्छम हुनेछाै
3/31/2023 • 30 minutes, 35 seconds
World Mission Society (Church of God ). Part 2
अहिले यो समयमा धेरै झुटा शिक्षाहरु दिन दिनै बढि रहेको छ । हामीले पाएको शिक्षालाई बलियो गरि समाति राख्नु आवास्यक छ । नत्र कुनै बेला हामीलाई बिस्वासबाट भड्काउन सक्छ।
3/29/2023 • 26 minutes, 37 seconds
झटा शिक्षा देखि होसियार कसरी हुने ?
बर्तामान समयामा मण्डलि भित्र धेरै झुटा शिक्षाहरु फैलदै छ यसबाट बच्न सबै होसियार बस्नु पर्छ ।
3/27/2023 • 28 minutes, 25 seconds
पाप को ब्यावस्था र मानवको भबिष्य भाग:२
पापको ब्यवास्थाको प्रभाव मानिसमा के छ?र साचो पश्चतापको फल कस्तो देखिन्छ?
3/22/2023 • 33 minutes, 53 seconds
उपवासले ल्याउने परिवर्तन
3/22/2023 • 25 minutes, 48 seconds
पापको ब्यवस्था र मानव जातिको भविष्य
3/15/2023 • 24 minutes, 57 seconds
पटन भएको मानवजाति (भाग-२)
यस संसारमा पाप कसरी आयो ? र पहिला मानिसहरुको जीवनमा पापको परिणाम के थियो ?
3/8/2023 • 21 minutes, 18 seconds
पटन भएको मानव जाति भाग-१
मानिस कसरी पापी भए ? पापले कसरी मानिसलाई असर पार्छ ?
3/3/2023 • 22 minutes, 21 seconds
धार्मिकताको हतियार।
के धार्मिकताको हतियार भनेको धर्मि हुनु वा पापरहित हुनु हो? कि धार्मिकताको हतियारको बारेमा बाईबाल ले अरु नै ब्याख्य दिन्छ?
3/1/2023 • 26 minutes, 40 seconds
आत्मिक लडाई लडन किन खडा हुन आवस्याक छ ? भाग-२
आत्मिक लडाई हाम्रो एकदिनको मात्र होइन यो हरेक दिन लडनु पर्छ यसको लागी सैतानको युक्ति जान्नु पर्छ ।
2/27/2023 • 26 minutes, 14 seconds
आत्मिकि लडाई लडन किन खडा हुन आवस्यक छ ?
आत्मिकि लडाई लडनको लागि हामी कसरी तयार भई खडा हुन सक्छैा ?
2/24/2023 • 29 minutes, 19 seconds
सत्यताको कम्मर।
खराबी दिनको सामना गर्न सक्नलाई उहाँले दिनुभएको हतियारलाई लिएर सामना गर्न सक्छौ।
2/22/2023 • 30 minutes, 14 seconds
हाम्रो आनन्द र आज्ञाकारी सेवाको लागि प्रभुको प्रवन्ध भाग-२
हाम्रो आनन्द र आज्ञाकारी जीवनको सेवाकाईमा परमप्रभुले नै प्रवन्ध गर्नु हुन्छ किनकि उहाँ विस्वास योग्य हुनुहुन्छ ।
2/15/2023 • 27 minutes, 29 seconds
तपाईलाई अलमल्याउने जाल भाग:३
के बोलावटमा दोषीपन हुन्छ? यदि दोषीपन हुन्छ भने किन हुन्छ ?र हामीले अात्मिक अगुवाहरुसंगा सरसल्लाह किन लिनुपर्छ?
2/13/2023 • 25 minutes, 54 seconds
हाम्रो आनन्द र आज्ञाकारिताको लागि परमेश्वारको प्रवन्ध (भाग-१)
परमप्रभुले मानिसको निम्ति सुरुदेखि नै स्वर्गिय आनन्द र आज्ञाकारीता प्रवन्ध गरिसक्नु भएको थियो र त्यो अहिले उहाँको पुत्र येशूमा पुरा गर्नु भयो ।
2/10/2023 • 19 minutes, 13 seconds
परमप्रभुले चाहानु भएको बिश्राम दिन
सृष्टिको सुरु देखि नै देखि परमप्रभुले बिश्राम दिनलाई पवित्र मान्नु भएको छ आज नयाँ करारमा आएर येशू नै हाम्रो बिश्राम दिन बनिदिनु भयो ।
2/8/2023 • 32 minutes, 22 seconds
तपाईलाई अलमल्याउने जाल-भाग २
मानिसको ह्रदय किन छली र अति दुष्ट हुन्छ? के सेवकहरुबाट पाएको प्रेरणा ठिक हो?तपाई कसको प्रेरणालाई पछ्याउने व्यक्ति हुनुहुन्छ?
2/6/2023 • 33 minutes, 56 seconds
परमप्रभुको नजरमा बिश्राम दिनको महत्व ।
सृष्टि गरिएको सबै थोक असल बनाउनु भयो त्यसमा पनि बिश्राम दिनलाई बिषेश महत्वको रुपमा हेर्नु हुन्छ ।
2/1/2023 • 19 minutes, 30 seconds
उहाँले निको हुन चाहानेहरुलाई निको पार्नुहुन्छ।
मानिसहरुले शरीर को रोगलाई हेर्ने गर्दछन तर जब प्रभुले हामीलाई हेर्नुहुन्छ पाप छमा नभएको रोगलाई देख्नुहुन्छ र परमेश्वरले त्यहि पापलाई निको पार्नचाहानुहुन्छ
1/31/2023 • 32 minutes, 23 seconds
परमेश्वरको सृष्टिको मुकुट।
के मानवजाति मात्र अर्को जनावर कि हामी फरक छौ? र परमेश्वरले उहाँको सृष्टिलाई कसरि मुकुट पहिरयाउनुभयो?
1/26/2023 • 22 minutes, 24 seconds
आत्माको फल नम्रता
आत्माको फल नम्रताले हामीमा ल्याउने आसिसहरु
1/23/2023 • 27 minutes, 39 seconds
परमेश्वारका कठोर नियमहरु
के हामीले परिणम बिना परमेश्वारले दिनु भएको नियमहरु सिकाउन सकिन्छ ? वा हाम्रो जिवनमा परमेश्वरले उहाँको व्यवस्था किन स्थापना गर्नुभयो ?
1/18/2023 • 24 minutes, 40 seconds
तपाईलाई अल्मल्याउने जाल । भाग:१
तपाईको बोलावटलाई अल्मल्याऊने जाल के हो? के तपाईको जिवनमा अल्लमल्ल पार्ने र बाधा तुल्याउने थोकहरु देख्नुभएको छ?
1/17/2023 • 28 minutes, 2 seconds
मानिसको हेराइमा देखिने भद्रगोल परमेश्वरको हेराइमा ब्यवस्थापन हुदछ ।
मानिसको आफ्नो जन्म देखि नै पापले गर्दा जिवन भद्रगोल भएको छ फेरि ब्यवसथापन गर्न प्रभु हामी नजिक आउन छाहानु हुन्छ ।